2004-07-10 - incident - Kathmandu district २०६१-०३-२६ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-13315 अभिलेखालय सि. नं.: NCA-13315

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.11341
  • अ. नं.81
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:20
  • टोलको नाम:बसन्तपुर
  • पीडित विवरण
  • पीडितको नाम:बद्री त्रिपाठी
  • जन्म मिति:
  • साल:2015
  • महिना:00
  • गते:00
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:19
  • टोल:च्याफल
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:19
  • टोल:च्याफल
  • लिङ्ग:पुरुष
  • थर:त्रिपाठी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नपाली काङ्ग्रेस
  • बाबुको नामसुवा वाजे त्रिपाठी
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:व्यापारमा लागेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-26
  • समय:05:30:00 AM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:20
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:त्रिविवि शिक्षण अस्पताल महराजगञ्ज
  • मिति:2061-03-26
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बिष्णुमति खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कामनपा-१९ च्याफलका ४६ वर्षीय बद्री त्रिपाठीलाई ०६१ असार २६ गते विहान ५ बजेर ३० मिनेटको बेला बसन्तपुरस्थित गणेशस्थानमा रहेको कोल्डस्टोरमा दुई जनाको सङ्ख्यामा आएका माओवादी कार्यकर्ताले गोली हानी हत्या गरे। पसल खोल्ने बितिकै उनीहरुले हानेको दुई गोली लागेका त्रिपाठीलाई तत्काल उपचारको लागि वीर अस्पताल लगिएकोमा बाटैमा उनको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री