2004-07-08 - incident - Chitwan district २०६१-०३-२४ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-13307 अभिलेखालय सि. नं.: NCA-13307

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5317
  • अ. नं.62
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:दिव्यनगर
  • वार्ड नं.:7
  • टोलको नाम:दिव्यनगर
  • पीडित विवरण
  • पीडितको नाम:सिंहबहादुर भण्डारी
  • जन्म मिति:
  • साल:2023
  • महिना:09
  • गते:13
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:दिव्यनगर
  • वार्ड नं.:0
  • टोल:दिव्यनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:दिव्यनगर
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री न २ फिल्ड एम्वुलेन्स गुल्म
  • पद:प्रविधिक हुद्धा
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअमृतवहादुर भण्डारी
  • आमाको नाम:मानकुमारी भण्डारी
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रीता भण्डारी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र सैनिक अभिलेखालयबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:दिव्यनगर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दिव्यनगर गाविस ६ घरभै श्री न २ फिल्ड एमबुलेन्स गुल्ममा प्रविधिक हुद्दा पदमा कार्यरत सिंहबहादुर भण्डारी ०६१ असार २४ गते घरमा आमालाई उपचारको प्रबन्ध मिलाउन आएको वेला दुईजना माओवादी कार्यकर्ताले घरमा छोरा छोरीसँग खेलि रहेको बेला घर पछाडि वोलाएर कन्चटमा गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री