2004-07-06 - incident - Kapilvastu district २०६१-०३-२२ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-13298 अभिलेखालय सि. नं.: NCA-13298

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1829
  • अ. नं.141
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:तौलिहवा नपा
  • वार्ड नं.:6
  • टोलको नाम:कुदान
  • पीडित विवरण
  • पीडितको नाम:देवेन्द्रकुमार मिश्र
  • जन्म मिति:
  • साल:2022
  • महिना:09
  • गते:29
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:सौरहा
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मिश्र
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस, सदस्य
  • बाबुको नामरामसुरत मिश्र
  • आमाको नाम:भानमती मिश्र
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:केशमती मिश्र
  • छोराको संख्या:1
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारतको लखनउमा
  • मिति 2061-04-01
  • पुनस्थापित भएको भए मिति2062-11-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-22
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:तौलिहवा नपा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2061-03-22
  • चिकित्सकको नाम:डा अन्ताव हुसेन
  • सदगत गरिएको स्थान
  • वाणगंगाको रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शौराहा गाविस-७ निवासी नेपाली काङ्ग्रेसका सदस्य ४० वर्षीय देवेन्द्रकुमार मिश्रको जिल्ला अदालत तौलिहवामा तारीक लिएर घर फर्कने क्रममा प्रतिकार समूहमा लागेको आरोपमा ०६१ असार २२ गते साँझ ५ बजेकपिलवस्तु नगरपालिका-६ कुदानमा बाटोमा ढुकेर बसेका नेकपा माओवादीका हतियारधारी समूहले शरीरभरी गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री