2004-07-05 - incident - Parsa district २०६१-०३-२१ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-13283 अभिलेखालय सि. नं.: NCA-13283

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.3064
  • अ. नं.14
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:वहुअर्वाभाठा
  • वार्ड नं.:9
  • टोलको नाम:गदौल
  • पीडित विवरण
  • पीडितको नाम:वीरेन्द्रप्रसाद यादव
  • जन्म मिति:
  • साल:2030
  • महिना:02
  • गते:10
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:सुन्दरपुर
  • वार्ड नं.:8
  • टोल:शिवनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:महोत्तरी
  • गाविस:सुन्दरपुर
  • वार्ड नं.:8
  • टोल:शिवनगर
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी गुल्म विरगंज
  • पद:प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुवदार यादव
  • आमाको नाम:दीपिया यादव
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नगिनादेवी यादव
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-21
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:वहुअर्वाभाठा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरगंज अस्पताल
  • मिति:2061-03-22
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुन्दरपुर गाविस-८ निवासी प्रहरी हवल्दार ३१ वर्षीय विरेन्द्रप्रसाद यादवको ०६१ असार ३१ गते गस्तीमा गएकोवेला पर्सा जिल्लाको बहुअर्वाभठा-९ गर्दोलमा माओवादीले राखेको विस्फोटक पदार्थ पडकिदा अन्य १३ जना संगै उनको पनि मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री