2004-07-05 - incident - Parsa district २०६१-०३-२१ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-13281 अभिलेखालय सि. नं.: NCA-13281

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.9552
  • अ. नं.57
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:वहुअर्वाभाठा
  • वार्ड नं.:0
  • टोलको नाम:गर्दोल
  • पीडित विवरण
  • पीडितको नाम:वीरेन्द्रप्रसाद यादव
  • जन्म मिति:
  • साल:2038
  • महिना:08
  • गते:15
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:मिर्जापुर
  • वार्ड नं.:1
  • टोल:भलुवहिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:मिर्जापुर
  • वार्ड नं.:1
  • टोल:भलुवहिया
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल जनपथ प्रहरी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजवाहिर राउत अहिर
  • आमाको नाम:गेनादेवी अहिर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रोमादेवी यादव
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-21
  • समय:04:00:00 AM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:वहुअर्वाभाठा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मिर्जापुर-१ निवासी २३ वर्षीय वीरेन्द्रप्रसाद यादवको २०६१ असार ३१ गते प्रहरी भ्यानमा चढी विहान गस्तीमा गैरहेको बेला गाविस वहुअर्वाभाठा गाविसको गर्दौल चोकमा जमिन मुनी राखिएको विष्फोटक पदार्थ विस्फोट हुँदा भ्यानमा सवार सबैको मृत्यु भएको थियो। त्यसै भ्यानमा मिर्जापुर गाविस-१ निवासी २३ वर्षीय वीरेन्द्रप्रसाद यादवको पनि रहेको र घटनास्थलमै उनको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री