2004-07-05 - incident - Parsa district २०६१-०३-२१ - घटना - पर्सा जिल्ला
Archive ref no: NCA-13280 अभिलेखालय सि. नं.: NCA-13280
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.10094
- अ. नं.176
- घटना भएको जिल्ला:पर्सा
- गाविस:वहुअर्वाभाठा
- वार्ड नं.:7
- टोलको नाम:गदौल
- पीडित विवरण
- पीडितको नाम:राजकुमार वैठा
- जन्म मिति:
- साल:2026
- महिना:05
- गते:01
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:सुदामा
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:सुदामा
- वार्ड नं.:2
- टोल:
- लिङ्ग:पुरुष
- थर:वैठा
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, पर्सा
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामसोनेलाल वैठा
- आमाको नाम:सुनैनादेवी वैठा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कान्तीदेवी वैठा
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, सर्लाही
- कति रकम बराबर (रु.)300000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-21
- समय:03:00:00 PM
- घटनास्थल
- जिल्ला:पर्सा
- गाविस:वहुअर्वाभाठा
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:2061-03-23
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- वाग्मती नदी, सुदामा सर्लाही
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुदामा गाविस-२ का प्रहरी जवान २५ वर्षीय राजकुमार वैठाको ०६१ असार २१ गते विहान ३ बजे पर्सा जिल्ला वहुअर्वाभाठा गाविस-७ स्थित गदौली भन्ने स्थानमा माओवादीले थापेको विद्युतीय धरापमा परी घटनास्थलमै मृत्यु भयो।