2004-07-05 - incident - Nuwakot district २०६१-०३-२१ - घटना - नुवाकोट जिल्ला
Archive ref no: NCA-13279 अभिलेखालय सि. नं.: NCA-13279
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.8169
- अ. नं.94
- घटना भएको जिल्ला:नुवाकोट
- गाविस:बिदुर नपा
- वार्ड नं.:8
- टोलको नाम:कोलनी
- पीडित विवरण
- पीडितको नाम:रामबहादुर रोक्का
- जन्म मिति:
- साल:2041
- महिना:01
- गते:07
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:बिदुर नपा
- वार्ड नं.:9
- टोल:आगुटार
- अस्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:बिदुर नपा
- वार्ड नं.:9
- टोल:आगुटार
- लिङ्ग:पुरुष
- थर:रोक्का
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, प्लाटुन कमाण्डर
- बाबुको नामआईते रोक्का (सार्की)
- आमाको नाम:सुन्तली रोक्का
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र विदुर नपा
- कति रकम बराबर (रु.)121000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-21
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:नुवाकोट
- गाविस:बिदुर नपा
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विदुर नपा-९ का २० वर्षीय रामबहादुर रोक्का २०६१ असार २१ गते आफैले बोकेको वम विस्फोटमा परी विदुर नपा-९, पानीट्याङ्कीमा मृत्यु भयो।