2004-07-05 - incident - Morang district २०६१-०३-२१ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-13278 अभिलेखालय सि. नं.: NCA-13278

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.9995
  • अ. नं.5
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:जाँते
  • वार्ड नं.:8
  • टोलको नाम:जाँते मावि
  • पीडित विवरण
  • पीडितको नाम:शान्ता प्रधान
  • जन्म मिति:
  • साल:2040
  • महिना:01
  • गते:00
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:वास्तिम
  • वार्ड नं.:6
  • टोल:बास्तिम
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:प्रधान
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामनखुलेको
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नभएको
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहिने खुट्टाको त्रि्रामा गोली लागी हाड भाँच्चिएको
  • उपचार गराएको अस्पतालको नाम
  • माओवादीका स्वास्थ्यकर्मीले उपचार गरेको
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • चिकित्सकले गह्रौ काम नगर्न सुझाब दिएको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:जाँते
  • वार्ड नं.:8
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बास्तिम गाविस-६ निबासी माओवादी कार्यकर्ता शान्ता प्रधान मोरङको बिराटनगरबाट गस्तीमा गएको सुरक्षाफौज र माओवादी सेनाबीच सोही जिल्लाको जाँते गाउँ विकास समितिको कार्यालय नजिकै ०६० असार २१ गते दिउँसो भएको दोहोरो भिडन्तका क्रममा सुरक्षाफौजले प्रहार गरेको गोली लागेर गम्भीर घाइते भइन्। उनको दाहिने खुट्टाको तिघ्रामा गोली लागेर हाड भाँच्चिएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री