2004-07-03 - incident - Bardiya district २०६१-०३-१९ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-13269 अभिलेखालय सि. नं.: NCA-13269

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7779
  • अ. नं.552
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:6
  • टोलको नाम:ढकेला
  • पीडित विवरण
  • पीडितको नाम:सेरबहादुर चन्द
  • जन्म मिति:
  • साल:2012
  • महिना:04
  • गते:24
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:6
  • टोल:ढकेला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चन्द
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामढकेला मध्यवर्ती सामुदायिक बन ढकेला
  • पद:सचिव
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहर्क बहादुर चन्द
  • आमाको नाम:तिला चन्द
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जमुना चन्द र जयकुमारी चन्द
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:कामका लागि भारतमा जाने गरेको।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
  • मिति:2061-03-20
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गुलरिया नपाको ववइ नदीको भाडा घाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया धधवार गाविस-६ का ४९ वर्षीय शेरबहादुर चन्दलाई २०६१ असार १९ गते राती ११ बजे ३५ जना जतिको माओवादीको समूहले कव्जामा लिएर धधवार गाविस-६ ढकेला गाउँमा लाठीले प्रहार गरी घाइते बनाए। सोही समयमा तीन वटा गोली हानी हत्या गरी लास सोही ठाउँमा छोडी गए। उनलाई माओवादी विरुद्ध सुराकीको आरोप लगाइएको थियो। चन्दको लासको पोष्टमार्टम जिल्ला अस्पताल गुलरियामा भयो। पीडित शेरबहादुर चन्द ढकेला मध्यवर्ती बनका सचिव थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री