2004-07-02 - incident - Kaski district २०६१-०३-१८ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-13264 अभिलेखालय सि. नं.: NCA-13264

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1137
  • अ. नं.97
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:7
  • टोलको नाम:जनप्रिय मार्ग
  • पीडित विवरण
  • पीडितको नाम:हर्कबहादुर गुरुङ
  • जन्म मिति:
  • साल:1994
  • महिना:01
  • गते:05
  • उमेर:67
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:7
  • टोल:रत्नचोक
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:7
  • टोल:रत्नचोक
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामपोखरा उपमहानगर पालिका
  • पद:नगर प्रमुख
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राष्ट्रिय प्रजातन्त्र पार्टी
  • बाबुको नामचम्पासिंह गुरुङ
  • आमाको नाम:कान्छी गुरुङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कलावती गुरुङ छलि गुरुङ रत्नाकुमारी गुरुङ र रामकुमारी गुरुङ
  • छोराको संख्या:5
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या11
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-18
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:पोखरा उपमनपा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पशिचमाञ्चल क्षे०अस्पताल पोखरा
  • मिति:2061-03-18
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा-१० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोखरा उपनपा-७ रत्नचोक निवासी तत्कालीन पोखरा उपमहानगरपालिकाका मेयर पदमा मनोनित ६७ वर्षीय हर्कबहादुर गुरुङलाई २०६१ असार १८ गते नेकपा माओवादीले घरबाट बाहिर निस्कने क्रममा गोली हानी हत्या गरे। पीडितलाई नगरप्रमुखको पदबाट राजिनामा नदिएको आरोपमा हत्या गरेको परिवारको भनाइ छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री