2004-07-02 - incident - Bardiya district २०६१-०३-१८ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-13261 अभिलेखालय सि. नं.: NCA-13261

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7652
  • अ. नं.504
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:11
  • टोलको नाम:डिव्वा गाउको पश्चिम
  • पीडित विवरण
  • पीडितको नाम:किशोर अहिर
  • जन्म मिति:
  • साल:2017
  • महिना:04
  • गते:13
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:11
  • टोल:पकडिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अहिर
  • जात:बाहुन/क्षेत्री
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअवतारी अहिर
  • आमाको नाम:प्रमेश्वर अहिर
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जन्ना देवी अहीर
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:11
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गुलरिया नपा ११ वकडिया (आशापुर)
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया गुलरिया नपा-११ का ४८ वर्षीय किशोर अहिरलाइ ०६१ असार १८ गते राती अज्ञात समूहले कव्जामा लिएर गोली र धारिलो हतियार प्रयोग गरी हत्या गरेर सर्जु खोलामा फाली दिए। लास ११ दिनपछि पानीमा भेटाएको पीडीत परिवारले बताए। हत्या माओवादीले गरेको पीडित परिवारले गरे। घटना हुन अगाडि तरकारीबारीमा रहेको घरमा बस्ने खाने तरकारी जवरजस्ती लाने गरेको र त्यसो नगर्न भन्दा माओवादी कार्यकर्ताले धम्की दिने गरेको र लगत्तै घटना भएको पनि पीडित परिवारले बताए। घटना भएदेखि माओवादी त्यहाँ आउन छाडे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री