2004-06-30 - incident - Rupandehi district २०६१-०३-१६ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-13247 अभिलेखालय सि. नं.: NCA-13247

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3397
  • अ. नं.81
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:जोगडा
  • वार्ड नं.:6
  • टोलको नाम:विचौवापुर
  • पीडित विवरण
  • पीडितको नाम:रियाज मुसलमान
  • जन्म मिति:
  • साल:2033
  • महिना:09
  • गते:09
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:तेनुहवा
  • वार्ड नं.:2
  • टोल:मोहसड
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मुसलमान
  • जात:मुस्लिम
  • भाषा:मुस्लिम
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा गाउ समिति कार्यकर्ता
  • बाबुको नामबरकतुल्लाह मुसलमान
  • आमाको नाम:साकुरा खातुन
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:फुलिमुन निसा खातुन
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारतमा
  • मिति 2061-03-17
  • पुनस्थापित भएको भए मिति2065-11-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-16
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:जोगडा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भिम अस्पताल भैरहवा
  • मिति:2061-03-17
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गाउँमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तेनुहवा गाविस-६ निवासी २८ वर्षीय रियाज मुसलमान खानाखाएर सुतिरहेको बेला घरमै आएका माओवादी कार्यकर्ताले काम छ हिड्नुस् भन्दै ०६१ असार १६ गते राती अपहरण गरी जोगडा गाविसको विचौवापुरमा गोली हानी हत्या गरेका थिए। उनको शव भोली पल्ट विहान फेला पारेर प्रहरीले लगेको थियो। घटनाको डर र त्रासले पीडित परिवार ४ वर्ष सम्म विस्थापित भएको थियो। हाल उनीहरु आफ्नै घरमा पुनस्थापित भएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री