2004-06-30 - incident - Arghakhanchi district २०६१-०३-१६ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-13239 अभिलेखालय सि. नं.: NCA-13239

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6485
  • अ. नं.92
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:जुकेना
  • वार्ड नं.:7
  • टोलको नाम:फुर्सामाटा
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर परियार
  • जन्म मिति:
  • साल:2017
  • महिना:06
  • गते:13
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:जलुके
  • वार्ड नं.:5
  • टोल:जुकेना
  • अस्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:जलुके
  • वार्ड नं.:5
  • टोल:जुकेना
  • लिङ्ग:पुरुष
  • थर:परियार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामखिमबहादुर दमाई
  • आमाको नाम:उजेली दमाई
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:टोपकली दमाई
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:जुकेना
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जुकेना गाविस-७ फुर्सामाटा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जुकेना गाविस-५ निवासी ४४ वर्षीया रामबहादुर परियारको जुकेना गाविस-७ को फुर्सामाटामा नेकपा माओवादी र इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको संयुक्त सुरक्षाफौज वीच ०६१ असार १६ गते भएको भीडन्तमा परी मृत्यु भएको थियो। परिवारलाई क्षतिपूर्तिका लागि अधिकारकर्मीहरुले पहल गरे तापनि प्रहरी प्रतिवेदनमा माओवादी भीडन्तमा मारिएको प्रतिवेदनमा पठाएपछि थप क्षतिपूर्ति पाउनबाट बञ्चित भएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री