2004-06-26 - incident - Surkhet district २०६१-०३-१२ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-13218 अभिलेखालय सि. नं.: NCA-13218

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1269
  • अ. नं.396
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:7
  • टोलको नाम:इत्राम
  • पीडित विवरण
  • पीडितको नाम:सूर्यबहादुर राना
  • जन्म मिति:
  • साल:2011
  • महिना:02
  • गते:12
  • उमेर:55
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:अवलचिङ
  • वार्ड नं.:4
  • टोल:भैरवस्थान
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राना
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस सभापति गाउँ कमिटी
  • बाबुको नामबिर्खे राना
  • आमाको नाम:काली राना
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शुशिला राना
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दुबै खुट्टा नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • जिल्ला अस्पताल सुर्खेत
  • उपचार मिति 2061-02-21
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • तत्काल खुट्टाको अप्रेशन गर्नुपर्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-12
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:वीरेन्द्रनगर नपा
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अवलचिङ गाविस ४ निवासी नेपाली काङ्ग्रेसका कार्यकर्ता सूर्यबहादुर रानालाई माओवादीको आरोपमा २०६१ जेठ १२ गते सुरक्षाकर्मीले वीरेन्द्रनगर नपा ५ चिसापानीबाट पक्राउ गरी जिल्ला प्रशासन कार्यालय सुर्खेतको हिरासतमा राखी पाइपले कुट्नुको साथै मुढाले पेलेको हुँदा दुवै खुट्टा नचल्ने भएको छ

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री