2004-06-26 - incident - Dailekh district २०६१-०३-१२ - घटना - दैलेख जिल्ला

Archive ref no: NCA-13214 अभिलेखालय सि. नं.: NCA-13214

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२०९
  • पीडितको नाम र थर:डेकेन्द्रराज थापा
  • ठेगाना:दैलेख जिल्ला नारायण नगरपालिका वडा नं. -१
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. १९९४ मिति २०६१/४/२१, रेिडयो नेपालका पत्रकार दैलेख जिल्ला नारायण नगरपालिका वडा नं. - १ बस्ने डेकेन्द्रराज थापालाई मिति २०६१/३/१२ गते ने.क.पा. (माओवादी)द्वारा कब्जामा लिई मिति २०६१/४/२७ गते मारिएको
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:निजलाई ने.क.पा. (माओवादी)का कार्यकर्ताहरूले कब्जामा लिई कुटपिट गरी मारके ो देखिएका,े उक्त घटनामा ने.क.पा.(माओवादी)का तत्कालीन सचिव रणजीतसमेत जिम्मवेार रहेको भन्ने अनसुन्धान टाले ीको निकर्ष भएको पाइएको र उत्खनन् गरिएको शव जिल्ला अस्पताल दैलेखमा राखिएको भन्ने अनुसन्धान टोलीको प्रतिवेदनबाट देखिन आएकोले शवको पहिचान भइसकेको अवस्थामा उत्खनन् गरिएको मानव अवशेषको रूपमा रहेको उक्त शव पीडितका परिवारलाई बुझाउने र सो घटनामा संलग्न तत्कालीन अवस्थाका ने.क.पा. (माओवादी) दैलेखका सचिव रणजीतसमेत जिम्मेवार ने.क.पा. (माओवादी)का कार्यकर्ताहरूको पहिचान गरी फौजदारी अभियोगमा कारबाही गर्न मिति २०६५/४/६ मा नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:-
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री