2004-06-25 - incident - Sunsari district २०६१-०३-११ - घटना - सुनसरी जिल्ला
Archive ref no: NCA-13211 अभिलेखालय सि. नं.: NCA-13211
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.977
- अ. नं.139
- घटना भएको जिल्ला:सुनसरी
- गाविस:छिटाहा
- वार्ड नं.:9
- टोलको नाम:कोशीटापु व्यारेक
- पीडित विवरण
- पीडितको नाम:लक्ष्मण बास्तोला
- जन्म मिति:
- साल:2039
- महिना:01
- गते:05
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:तनहुँ
- गाविस:भानु
- वार्ड नं.:3
- टोल:चुदिवेशि
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बास्तोला
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामनेपाली सेना
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकृष्णराज बास्तोला
- आमाको नाम:मधुमाया बास्तोला
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)800000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-11
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सुनसरी
- गाविस:छिटाहा
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सैनिक अस्पताल
- मिति:2061-03-16
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- पशुपतिनाथ आर्यघाट काठमाडौं
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भानु गाविस-३ निवासी सैनिक जवान २२ वर्षीय लक्ष्मण बास्तोलाको २०६१ असार ११ गते सुनसरी जिल्लाको कोसी टप्पु क्षेत्रमा माओवादी कार्यकर्ताको आक्रमणमा परी मृत्यु भएको थियो।