2004-06-25 - incident - Dhanusha district २०६१-०३-११ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-13208 अभिलेखालय सि. नं.: NCA-13208

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11231
  • अ. नं.153
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:कनकपट्टी
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रामउदगार मुखिया
  • जन्म मिति:
  • साल:2038
  • महिना:00
  • गते:00
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:अन्दुपट्टी
  • वार्ड नं.:8
  • टोल:कटरैत
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:अन्दुपट्टी
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मुखीया
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी जिल्ला उपाध्यक्ष
  • बाबुको नामसौखीलाल मुखीया
  • आमाको नाम:शनेचरीदेवी मुखीया
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इन्दुदेवी मुखीया
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • झटियाही रमनगरी
  • मिति 2061-03-12
  • पुनस्थापित भएको भए मिति2061-04-20
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:कनकपट्टी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अन्दपट्टीकटरैल गाविस-८ निवासी अनेरास्वियु क्रान्तिकारीका जिल्ला उपाध्यक्ष तथा जिल्ला कमिटी सदस्य २३ वर्षीय रामउदगार मुखीयालाई ०६१ असार ११ गते दिउँसो प्रहरीले कनकपट्टी गाविस-४ मा गिरफ्तार गरी कुटपिट गर्दै गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री