2004-06-25 - incident - Banke district २०६१-०३-११ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-13206 अभिलेखालय सि. नं.: NCA-13206

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.560
  • अ. नं.236
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:5
  • टोलको नाम:रोहीनीखोला
  • पीडित विवरण
  • पीडितको नाम:अनिल दर्लामी मगर
  • जन्म मिति:
  • साल:2026
  • महिना:07
  • गते:02
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:रझेना
  • वार्ड नं.:4
  • टोल:सिद्धार्थ नगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामचन्दननाथ गुल्म डोल्पामा कार्यरत
  • पद:नायक अम
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व रन बहादुर दर्लामी
  • आमाको नाम:हुमीदेवी दर्लामी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ममता दर्लामी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:कोहलपुर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास घर परिवारले पाइएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रझेना गाविस-४ घरभई चन्दननाथ गण डोल्पामा कार्यरत ३५ वर्षीय अनिल दर्लामी मगर उपचार गरी काठमाण्डौस्थित पल्टनमा जाने क्रममा कोहलपुर गाविसबाट ०६१ असार ११ गते माओवादीले अपहरण गरी सोही दिन कोहलपुर गाविस-५ रोहीनी खोलामा लगि हत्या गरे। अनिल दर्लामी मगर सो गण गोरुसिंगेमा भएको अवस्थामा अर्घाखाची भिडन्तमा घाइते भइ वीरेन्द्र अस्पतालमा उपचारको लागी गएको र उपचारपश्चात घर बसी पुन काठमाण्डौ जाने क्रममा उनलाई कोहलपुर गाविसबाट माओवादीका कार्यकर्तले अपहरण गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री