2004-06-24 - incident - Parsa district २०६१-०३-१० - घटना - पर्सा जिल्ला
Archive ref no: NCA-13199 अभिलेखालय सि. नं.: NCA-13199
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.9544
- अ. नं.54
- घटना भएको जिल्ला:पर्सा
- गाविस:विरुवागुठी
- वार्ड नं.:1
- टोलको नाम:झुलेटार
- पीडित विवरण
- पीडितको नाम:अर्जुन गुनी
- जन्म मिति:
- साल:2030
- महिना:07
- गते:15
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:विरुवागुठी
- वार्ड नं.:1
- टोल:झुलेटार
- अस्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:विरुवागुठी
- वार्ड नं.:1
- टोल:झुलेटार
- लिङ्ग:पुरुष
- थर:गुनी
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकृष्णबहादुर गुनी
- आमाको नाम:गौथली गुनी
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सीता गुनी
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, पर्सा
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-10
- समय:12:00:00 PM
- घटनास्थल
- जिल्ला:पर्सा
- गाविस:विरुवागुठी
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विरूवागुठी गाविस-१ निवासी ३१ वर्षीय अर्जुन गुनीको २०६१ असार १० गते माओवादी कार्यकर्ताले अपहरण गरी नजिकैको जङ्गलमा गोली हानी हत्या गरेका थिए।