2004-06-23 - incident - Lamjung district २०६१-०३-०९ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-13186 अभिलेखालय सि. नं.: NCA-13186

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2002
  • अ. नं.54
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:परेवाडाँडा
  • वार्ड नं.:4
  • टोलको नाम:देउराली
  • पीडित विवरण
  • पीडितको नाम:मोहनलाल श्रेष्ठ
  • जन्म मिति:
  • साल:1995
  • महिना:00
  • गते:00
  • उमेर:66
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:परेवाडाँडा
  • वार्ड नं.:4
  • टोल:देउराली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजगतनारायण श्रेष्ठ
  • आमाको नाम:पुतली श्रेष्ठ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनमाया श्रेष्ठ
  • छोराको संख्या:3
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र आइसीआरसी
  • कति रकम बराबर (रु.)260000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:परेवाडाँडा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:2061-06-10
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • वेसीशहर लमजुङ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):परेवाडाँडा गाविस-४ निवासी मोहनलाल श्रेष्ठलाई ६०६१ असोज ९ गते बेलुका एमाओवादी कार्यकर्ताले सुराकीको आरोपमा घरबाट अपहरण गरी लाठ‍्ठीले कुटेर हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री