2004-06-22 - incident - Makwanpur district २०६१-०३-०८ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-13176 अभिलेखालय सि. नं.: NCA-13176

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.11622
  • अ. नं.127
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:वेतीनी
  • वार्ड नं.:5
  • टोलको नाम:अधेरी
  • पीडित विवरण
  • पीडितको नाम:धनबहादुर पाख्रिन
  • जन्म मिति:
  • साल:2028
  • महिना:05
  • गते:05
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:वेतीनी
  • वार्ड नं.:5
  • टोल:अधेरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:वेतीनी
  • वार्ड नं.:5
  • टोल:अधेरी
  • लिङ्ग:पुरुष
  • थर:पाख्रिन
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामगाउँ विकास समितिको कार्यालय वेतीनी
  • पद:पूर्व गाविस सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले
  • बाबुको नामदलबहादुर पाख्रिन
  • आमाको नाम:साहिली माया पाख्रिन
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सानु माया पाख्रिन
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-08
  • समय:00:00:00 N/A
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:वेतीनी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेतीनी गाविस - ५ निवासी सोही गाविसका पूर्व गाविस अध्यक्ष तथा नेकपा एकालेका स्थानीय नेता ३३ वर्षीय धनबहादुर पाख्रनको ०६१ असार ८ गते सोही ठाउँका माओवादी कार्यकर्ता ४२ वर्षीय अनाम सिंह थिङले चिरपटले हिर्काएर हत्या गरे। नेकपा एमालेले पीडक थिङले घाँस काटेको निहुँ बनाएर हत्या गरे पनि राजनीतिक पूर्वाग्रह राखखेर हत्या गरेको दाबी गर्दै आएको छ। पीडितको परिवारले पनि माओवादीले हत्या गरेको आरोप लगाएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री