2004-06-22 - incident - Kathmandu district २०६१-०३-०८ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-13175 अभिलेखालय सि. नं.: NCA-13175
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.1181
- अ. नं.5
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:16
- टोलको नाम:ताहाचल
- पीडित विवरण
- पीडितको नाम:नन्दगोपाल माली
- जन्म मिति:
- साल:2033
- महिना:02
- गते:08
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:ठेचो
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:ठेचो
- वार्ड नं.:6
- टोल:
- लिङ्ग:पुरुष
- थर:माली
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:ज्यालादारी
- कार्यालयको नाम
- पद:मूर्ती बनाउने
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पार्टी
- बाबुको नामसानु माली
- आमाको नाम:मिश्र माली
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शोभा माली
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला विकास समिती
- कति रकम बराबर (रु.)20000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-08
- समय:03:00:00 PM
- घटनास्थल
- जिल्ला:ललितपुर
- गाविस:ललितपुर उपमहानपा
- वार्ड नं.:16
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइठेचो गाविस-६ निवासी नन्दगोपाल मालीलाई काम गरीरहेको अवस्थामा सुरक्षाकर्मीले काठमाडौं जिल्ला कामनपा-१६ ताहचालबाट गिरफ्तार गरी ०६१ असार ८ गते बेपत्ता बनाएका थिए। उनको अवस्था अज्ञात रहेको छ।