2004-06-21 - incident - Sunsari district २०६१-०३-०७ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-13172 अभिलेखालय सि. नं.: NCA-13172

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2940
  • अ. नं.4
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:औरावनी
  • वार्ड नं.:4
  • टोलको नाम:नहर
  • पीडित विवरण
  • पीडितको नाम:जीतन महतो
  • जन्म मिति:
  • साल:2014
  • महिना:01
  • गते:01
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:छिटाहा
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:छिटाहा
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महतो
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सदस्य
  • बाबुको नामकिसन महतो
  • आमाको नाम:धुथरि देवी महतो
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राजेश्वरी देवी महतो
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय सुनसरी
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-07
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:औरावनी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल इनरूवा
  • मिति:2061-03-08
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • छिटाहा ४ मा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छिटाह गाविस ४ निवासी राष्ट्रिय प्रजातन्त्र पार्टी सदस्य ४७ वर्षीय जीतन महतोलाई २०६१ असार ७ गते सदरमुकाम इनरूवाबाट घर फर्कने बेला औरावनी नहर मै नियन्त्रणमा लिएर केही बुझ्नु छ भनी माओवादी कार्यकर्ताले धारिलो हतियार प्रहार गरी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री