2004-06-21 - incident - Arghakhanchi district २०६१-०३-०७ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-13168 अभिलेखालय सि. नं.: NCA-13168
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.6361
- अ. नं.64
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:जलुके
- वार्ड नं.:5
- टोलको नाम:वढीदमार
- पीडित विवरण
- पीडितको नाम:भीमबहादुर उलङगेमगर
- जन्म मिति:
- साल:0000
- महिना:00
- गते:00
- उमेर:9
- स्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:जलुके
- वार्ड नं.:5
- टोल:बढीदमार
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:उलङगे मगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:अन्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामखडगवीर उलङगेमगर
- आमाको नाम:लुमी उलङगेमगर
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार र नेकपा माओवादी वाट
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:जलुके
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:लुम्विनी अञ्चल अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जलुके गाविस-५ बढीदमार निवासी ८ वर्षीय भीमबहादुर उलङगेमगरको २०६१ असार ७ गते बेवारिसे वम खेलाउदा विस्फोटन भइ घाइते भएकोमा ०६१ असार ८ गते लुम्विनी अञ्चल अस्पताल वुटवलमा उपचारको क्रममा मृत्यु भएको थियो। वनमा फेला परेको बेवारिसे वम घरमा ल्याइ खेलाउदा उन्को आमा समेत घाइते भएको थिइन।