2004-06-19 - incident - Khotang district २०६१-०३-०५ - घटना - खोटाङ जिल्ला
Archive ref no: NCA-13154 अभिलेखालय सि. नं.: NCA-13154
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.4369
- अ. नं.101
- घटना भएको जिल्ला:खोटाङ
- गाविस:चिउरीडाँडा
- वार्ड नं.:6
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:दिपक कठायत
- जन्म मिति:
- साल:2045
- महिना:00
- गते:00
- उमेर:14
- स्थायी ठेगाना:
- जिल्ला:खोटाङ
- गाविस:चिउरीडाँडा
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कठायत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नखुलेको
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- मोरङ जिल्ला
- मिति 2061-02-28
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- मोरङमा नै बसोबास गरिरहेको।
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-05
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:खोटाङ
- गाविस:चिउरीडाँडा
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चिउराडाँडा गाविस-६ निवासी १४ वर्षीय दिपक कठायतलाई २०६१ असार ५ गते गाइगोठालो गएको समयमा दोवेला जङ्गमा वेवारिसे अवस्थामा छाडिएको विस्फोटक पदार्थ भेटेर घरमा ल्याई खेलाउने क्रममा विस्फोट हुदाँ पेट र खुट्टामा लागी मृत्यु भयो। साथै घरको वार्दली समेत भत्किएको थियो।