2004-06-19 - incident - Dang district २०६१-०३-०५ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-13149 अभिलेखालय सि. नं.: NCA-13149

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.389
  • अ. नं.156
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:गोवरडिहा
  • वार्ड नं.:1
  • टोलको नाम:चिसापानी
  • पीडित विवरण
  • पीडितको नाम:खुशिराम थारु
  • जन्म मिति:
  • साल:2035
  • महिना:10
  • गते:11
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वैजापुर
  • वार्ड नं.:3
  • टोल:कुम्भर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी तालिम केन्द्र भालुवाङ
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरुन्चे थारु
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमली थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-05
  • समय:00:00:10 AM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:गोवरडिहा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2061-03-06
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बाँके कचनापुर गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वैजापुर गाविस-३ घरभइ सशस्त्र प्रहरी तालिम केन्द्र भालुवाङमा कार्यरत २६ वर्षीय प्रहरी जवान खुसीराम थारु दाङ जिल्लाको गोवरडिहा गाविस-१ चिसापानी महेन्द्र राजमार्गमा माओवादीसँगको भिडन्तमा ०६१ असार ५ गते गोली लागि मृत्यु भयो। सो भिडन्तमा १४ सशस्त्र प्रहरी र बसमा यात्रा गरिरहेका चार जना सर्वसाधारण यात्रुको पनि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री