2004-06-19 - incident - Dang district २०६१-०३-०५ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-13151 अभिलेखालय सि. नं.: NCA-13151

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9838
  • अ. नं.98
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:गोवरडिहा
  • वार्ड नं.:1
  • टोलको नाम:चिसापानी
  • पीडित विवरण
  • पीडितको नाम:शिर्षक बराल
  • जन्म मिति:
  • साल:2031
  • महिना:03
  • गते:10
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:वीरगञ्ज उपमनपा
  • वार्ड नं.:18
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:वीरगञ्ज उपमनपा
  • वार्ड नं.:18
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बराल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:निर्मला पोखरेल (बराल)
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, पर्सा
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:गोवरडिहा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विरगञ्ज उपमनपा-८ निवासी शिर्षक बरालको २०६१ असार ५ गते दाङ जिल्लाको गोवरडिहा खण्डको चिसापानीमा माओवादीले आक्रमण गर्दा उनको यात्रा गरिरहेको अवस्थामा बस भित्रै गोली लागि मृत्यु भएको थियो। सो घटनामा १४ जना सशस्त्र प्रहरी र ४ जना सर्वसाधारणको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री