2004-06-18 - incident - Dhading district २०६१-०३-०४ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-13134 अभिलेखालय सि. नं.: NCA-13134

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२३९
  • पीडितको नाम र थर:राजकुमार मानन्धर
  • ठेगाना:धादिङ जिल्ला जीवनपुर गाविस वडा नं.- ९
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. १८४८, मिति २०६१/३/४ गते जिल्ला धादिङ जीवनपुर गाविस वडा नं.- ९बस्नेराजकुमार मानन्धरलाई सुरक्षाकर्मीले बेपत्ता पारेको भनी यस आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:आयोगको अनसुन्धान प्रतिवदेन हेर्दा निजलाई बेपत्ता पारेको देिखदँा निजको अवस्थाबारे छानबिन अनसुन्धान जारी राखी पीडित परिवारको भरणपोषणको लागि अन्तरिम राहतवापतरु.१,००,०००/- उपलब्ध गराउन २०६५/९/२८ मा नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:-
  • कार्यान्वयनको स्थिति:गृहमन्त्रालयको २०६५/१२/३० को निर्णयानुसार रु.१,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री