2004-06-17 - incident - Kapilvastu district २०६१-०३-०३ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-13122 अभिलेखालय सि. नं.: NCA-13122

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1789
  • अ. नं.120
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:पिपरा
  • वार्ड नं.:3
  • टोलको नाम:पिपरा
  • पीडित विवरण
  • पीडितको नाम:मोहमदमुस्तफा मुसलमान
  • जन्म मिति:
  • साल:2006
  • महिना:03
  • गते:05
  • उमेर:55
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:पिपरा
  • वार्ड नं.:3
  • टोल:पिपरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मुसलमान
  • जात:मुस्लिम
  • भाषा:मुस्लिम
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममहमद हकिक
  • आमाको नाम:अजुरुन निशा
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रजिया प्रमिन
  • छोराको संख्या:5
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारतमा
  • मिति 2061-03-03
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल सम्म नर्फकिएको घर वम विस्फोटन भई बस्ने स्थान नभएकोले।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-03
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:पिपरा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2061-03-04
  • चिकित्सकको नाम:डा अन्ताव हुसेन
  • सदगत गरिएको स्थान
  • पिपरा ३ वगैचामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिपरा गाविस-३ निवासी ५५ वर्षीय मोहमद मुस्तफा मुसलमानलाई ०६१ असार ३ गते राती १० ३० बजेको समयमा नेकपा माओवादीका हतियारधारी कार्यकर्ताले गाउँ कब्जागरी घरमा बसेको समयमा गोली हानी हत्या गरेका थिए। सो घटनामा पाँच जना गाउँलेको समेत मृत्यु भएको थियो भने पक्की घर समेत पूर्ण रुपमा ध्वस्त भएको थियो। माओवादीले उनको घरमा लुटपाट समेत गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री