2004-06-17 - incident - Arghakhanchi district २०६१-०३-०३ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-13118 अभिलेखालय सि. नं.: NCA-13118
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.ख
- अ. नं.145
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:सन्धिखर्क
- वार्ड नं.:6
- टोलको नाम:जिल्ला सदरमुकाम बजार
- पीडित विवरण
- पीडितको नाम:विरबहादुर रानामगर
- जन्म मिति:
- साल:2033
- महिना:02
- गते:15
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:मैनाघाट
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:सन्धिखर्क
- वार्ड नं.:6
- टोल:
- लिङ्ग:पुरुष
- थर:मगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामनेपाल प्रहरी
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामलालविर रानामगर
- आमाको नाम:वनिशरा रानामगर
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दिलमाया रानामगर
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-03
- समय:11:00:00 AM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:सन्धिखर्क
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र प्रहरी अस्पताल काठमाडौं
- मिति:2061-03-04
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नारायणी नदि
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मैनाघात गाविस-९ खाम्चाटोल निवासी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा कार्यरत प्रहरी जवान २८ वर्षीय विरबहादुर रानामगरको २०६१ असार ३ प्रहरी कार्यालयको कर्मचारीको श्रीमति डेलिभरी हुदाँ स्वास्थ्य परीक्षण गरी फर्कले क्रममा होटलमा चिया खाईरहेको अवस्थामा नेकमा माओवादीले गोली हानी घटनास्थलमै उनको मृत्यु भएको थियो।