2004-06-17 - incident - Arghakhanchi district २०६१-०३-०३ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-13120 अभिलेखालय सि. नं.: NCA-13120
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.4697
- अ. नं.21
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:सन्धिखर्क
- वार्ड नं.:6
- टोलको नाम:सदरमुकाम
- पीडित विवरण
- पीडितको नाम:गोविन्दप्रसाद यादव
- जन्म मिति:
- साल:2030
- महिना:09
- गते:08
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:रामग्राम नपा
- वार्ड नं.:7
- टोल:देवुरुवौ
- अस्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:रामग्राम नपा
- वार्ड नं.:7
- टोल:देवुरुवौ
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय अघार्खाँची
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामसुन्दर यादव
- आमाको नाम:कमला यादव
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुभादेवी यादव
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-03-03
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:सन्धिखर्क
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:अघार्खाँची जिल्ला अस्पताल
- मिति:2061-03-03
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामग्राम नपा-७ निवासी ३१ वर्षीय प्रहरी जवान गोविन्दप्रसाद यादवलाई ०६१ असार ३ गते नेकपा माओवादीले अर्घाखाँची जिल्ला सन्धिखर्कबाट घर विदामा आउनको लागि पसलमा समान किन्नको लागि बजारमा गएको बेला पसलमा उभिएको अवस्थामा पछाडिबाट गोली हानी हत्या गरेका थिए।