2004-06-15 - incident - Udaypur district २०६१-०३-०१ - घटना - उदयपुर जिल्ला

Archive ref no: NCA-13109 अभिलेखालय सि. नं.: NCA-13109

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10573
  • अ. नं.118
  • घटना भएको जिल्ला:उदयपुर
  • गाविस:कटुञ्जेबावला
  • वार्ड नं.:8
  • टोलको नाम:वामराङग
  • पीडित विवरण
  • पीडितको नाम:मानबहादुर राई
  • जन्म मिति:
  • साल:2029
  • महिना:00
  • गते:00
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:मैनामैनी
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाममैनामैनी गाविस कार्यलय
  • पद:अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-03-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:उदयपुर
  • गाविस:कटुञ्जेबावला
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफन्तले सदगत गरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मैनामैनी गाविस-७ निवासी राप्रपाका कार्यकर्ता ३२ वर्षीय मानबहादुर राईलाई मनोनित गाविस अध्यक्ष भएकोले र शाही मतियारको आरोपमा २०६१ असार १ गते छिमेकी गाविस कटुज्न्जेबबल्ला गाविस-८ को वामराङ्ग भन्ने स्थानमा माओवादीले अपहरण गरी निर्मम तवरले काटेर हत्या गरे। लासको पोष्टमाटम भएन। प्रजातान्त्रिक पार्टीका कार्यकर्ता थिए। उनले केही समय इन्सेक आवद्ब संस्था हरेण्डेकमा काम गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री