2004-06-10 - incident - Sankhuwasabha district २०६१-०२-२८ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-13098 अभिलेखालय सि. नं.: NCA-13098

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1805
  • अ. नं.113
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:मत्स्यपोखरी
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:डिल्लीमाया काफ्ले
  • जन्म मिति:
  • साल:2010
  • महिना:00
  • गते:00
  • उमेर:51
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:सित्तलपाटी
  • वार्ड नं.:8
  • टोल:आँला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:काफ्ले
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवृदिलाल रेग्मी
  • आमाको नाम:ठगीमाया रेग्मी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:निल प्रसाद काफ्ले
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:मत्स्यपोखरी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सितलपाटी गाविस ८ की डिल्लीमाया ०६१ जेठ ३१ गते मत्स्यपोखरी ४ माइति गएको अवस्थामा राति तीन चार जनाको सख्यामा आएको अज्ञात समूहले आफ्नै घरमा धारिलो हतियार प्रयोग गरी हत्या गरे। पीडितको लास पोष्टमाटम नगरी सद्गत गरिएको थियो। पीडितको माइतीको जमीन माओवादीले कब्जा गरेको कारण माओवादीले नै मारेकाव आरोप पीडित परिवारले लगाएको भएपनि माओवादीले भने आफ्नो पार्टीले काफ्लेको हत्या नगरेको बताएका हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री