2004-06-10 - incident - Dadeldhura district २०६१-०२-२८ - घटना - डडेलधुरा जिल्ला

Archive ref no: NCA-13087 अभिलेखालय सि. नं.: NCA-13087

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4968
  • अ. नं.116
  • घटना भएको जिल्ला:डडेलधुरा
  • गाविस:शिर्ष
  • वार्ड नं.:7
  • टोलको नाम:कटाल
  • पीडित विवरण
  • पीडितको नाम:बमबहादुर थापा
  • जन्म मिति:
  • साल:2038
  • महिना:01
  • गते:15
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:बगरकोट
  • वार्ड नं.:6
  • टोल:सिराड
  • अस्थायी ठेगाना:
  • जिल्ला:डडेलधुरा
  • गाविस:अमरगढी नपा
  • वार्ड नं.:5
  • टोल:बागबजार
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगगनसिह थापामगर
  • आमाको नाम:खम्मीदेवी थापामगर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्रावती थापामगर
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • अमरगढी नपा-५ बागबजार
  • मिति 2060-03-03
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग कम्मर, दुवै खुट्टा
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-28
  • समय:02:00:00 AM
  • घटनास्थल
  • जिल्ला:डडेलधुरा
  • गाविस:शिर्ष
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बगरकोट गाविस ६ निवासी २९ वर्षीय बमबहादुर थापाको ०६१ जेठ २१ गते डडेल्धुरा सदरमुकामबाट घरजानेक्रममा बगरकोट गाविस ४ खुल्लाखेतबाट तत्कालीन माओवादीका इन्चार्ज टिका जोशीले अपहरण गरेको थियो। अपहरणका क्रममा ०६१ जेठ ३१ गते शिर्षगाबिस ७ कटालमा पुरयाई माओवादी कार्यकर्ता शेरसिह मालले शुरुमा ५० हजार चन्दा मागेका थिए र पछि दिन नसक्दा पछाडिबाट हिड्दै गर्दा गोली हानी बेहोस पारेर फरार भएका थिए। भोलीपल्ट गाउँलेको सहयोगमा पीडित थापाको उद्धार गरिएको थियो। त्यही कारणले हाल उनी पक्षघात भइ कम्मरमुनीको भाग नचल्ने भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री