2004-06-10 - incident - Banke district २०६१-०२-२८ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-13083 अभिलेखालय सि. नं.: NCA-13083

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.1432
  • अ. नं.159
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:कचनापुर
  • वार्ड नं.:6
  • टोलको नाम:खैरी खोला
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर तारमी
  • जन्म मिति:
  • साल:2040
  • महिना:02
  • गते:08
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:विद्यापुर
  • वार्ड नं.:7
  • टोल:बिजु
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तारमी
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल सशस्त्र प्रहरी
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनरबहादुर तारमी
  • आमाको नाम:अमृता तारमी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तुलसी देबी तारमी
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-28
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:कचनापुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल
  • मिति:2061-03-01
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • विद्यापुर सुर्खेत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विद्यापुर गाविस-७ सुर्खेत घर भई सशस्त्र प्रहरी बल बाँकेमा कार्यरत २१ वर्षीय प्रहरी हवल्दार रामबहादुर तरामीको २०६१ जेठ ३२ गते माओवादीले बाँके जिल्लाको खैरीखोलामा विच्छाएको विद्युत्तीय धरापमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री