2004-06-07 - incident - Kapilvastu district २०६१-०२-२५ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-13067 अभिलेखालय सि. नं.: NCA-13067

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1557
  • अ. नं.77
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:विजुवा
  • वार्ड नं.:3
  • टोलको नाम:विजुवा
  • पीडित विवरण
  • पीडितको नाम:रामसुमग कुर्मी (राम सुमक)
  • जन्म मिति:
  • साल:2028
  • महिना:04
  • गते:07
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वासखोर
  • वार्ड नं.:4
  • टोल:विमिहा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुर्मी
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामउग्रह कुर्मी
  • आमाको नाम:प्रभावति कुर्मी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राधिका कुर्मी
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत सिद्धानगर कर्कहवा
  • मिति 2061-02-25
  • पुनस्थापित भएको भए मिति2064-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:विजुवा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2061-02-27
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गाउँको किनारा नदिमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वासखोर गाविस-४ निवासी ३३ वर्षीय रामसुमग कुर्मीलाई २०६१ जेठ २५ गते पकडीबजारबाट घर फर्कने क्रममा बाटोबाट नेकपा माओवादीले अपहरण गरी विजुवा गाविस-३ मा लगी खुकुरीले घाँटी रेटी हत्या गरेका थिए। घाँटी रेटिएको अवस्थामा लास भेटिएको परिवारका सदस्यले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री