2004-06-06 - incident - Kavre district २०६१-०२-२४ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-13059 अभिलेखालय सि. नं.: NCA-13059

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.10036
  • अ. नं.13
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:उग्रचण्डी नाला
  • वार्ड नं.:9
  • टोलको नाम:सुमारा
  • पीडित विवरण
  • पीडितको नाम:कुमार दाहाल
  • जन्म मिति:
  • साल:2031
  • महिना:01
  • गते:18
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:उग्रचण्डी नाला
  • वार्ड नं.:9
  • टोल:सुमारा
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:उग्रचण्डी नाला
  • वार्ड नं.:9
  • टोल:सुमारा
  • लिङ्ग:पुरुष
  • थर:दाहाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामषडानन्द दाहाल
  • आमाको नाम:चित्रकुमारी दाहाल
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:देवकी दाहाल
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-24
  • समय:00:07:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:उग्रचण्डी नाला
  • वार्ड नं.:9
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइउग्रचण्डी नाला गाविस ९ का कुमार दाहाल २०६१ जेठ २४ गतेदेखी बेपत्ता भए। घरबाट चिया खान भनी पसलमा गएको तर घरमा नफर्किएको परिबारको भनाइ छ। त्यसदिन भन्दा पहिले उनलाई पुलिसले खोजी रहेको छ, गाउँमा नबस भन्ने खालका कुरा भएको भतिज सितारामले बताए। केही दिन पहिले रविओपी निवासी एकजना सेनालाई उनले धम्की दिएको र ति सेनाको हत्यापछि उनलाई सेनाले समातेर लगेको अनुमान परिवारको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री