2004-06-06 - incident - Jumla district २०६१-०२-२४ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-13056 अभिलेखालय सि. नं.: NCA-13056

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4062
  • अ. नं.339
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:महावै पातरखोला
  • वार्ड नं.:7
  • टोलको नाम:पातरखोला
  • पीडित विवरण
  • पीडितको नाम:नन्दे कामी
  • जन्म मिति:
  • साल:2021
  • महिना:05
  • गते:03
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:मान्माखाडाचक्र
  • वार्ड नं.:1
  • टोल:वसन्तवाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कामी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाल दलित संघ जिल्ला समिति सभापति
  • बाबुको नामरगु कामी
  • आमाको नाम:धर्मकली कामी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:4
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या11
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:सादा कालीकोट संस्थाबाट
  • कति रकम बराबर (रु.)4700
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मान्मा कालीकोट
  • मिति 2056-00-00
  • पुनस्थापित भएको भए मिति2058-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट सादा कालिकोट संस्थाबाट
  • कति रकम बराबर (रु)4700
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग वाया हातको औला भाचिएको दाया खुट्टा नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • भेरी अञ्चल अस्पताल बाँके
  • उपचार मिति 2061-05-13
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:महावै पातरखोला
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मान्म गाविस- १ का ४७ वर्षीय नन्दे कामीलाई ०६१ जेठ २४ गते माओवादी जिल्ला स्क्रेटेरीको नेतृत्वमा आएको समूहले राति घरबाट अपहरण गरी जुम्लाको पाटरखोला पुर्याइ कुटपिट गरि बाँया हातको औंला र दाँया खुट्टा समेत नचल्ने बनाए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री