2004-06-06 - incident - Chitwan district २०६१-०२-२४ - घटना - चितवन जिल्ला
Archive ref no: NCA-13048 अभिलेखालय सि. नं.: NCA-13048
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.7552
- अ. नं.303
- घटना भएको जिल्ला:चितवन
- गाविस:रत्ननगर नपा
- वार्ड नं.:1
- टोलको नाम:वकुलहरचोक
- पीडित विवरण
- पीडितको नाम:कृष्णप्रसाद अधिकारी
- जन्म मिति:
- साल:2043
- महिना:03
- गते:31
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:फुजेल
- वार्ड नं.:7
- टोल:चमती
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:अधिकारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामनन्दप्रसाद अधिकारी
- आमाको नाम:गंगामाया अधिकारी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:गृह मन्त्रालय
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- काठमाण्डौ महानगरपालिका १६ बसन्तपुर
- मिति 2064-09-10
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-02-24
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:चितवन
- गाविस:रत्ननगर नपा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भरतपुर अस्पताल
- मिति:2061-02-24
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फुजेल गाविस- ७ घर भई चितवनको रत्ननगर नपा-१८ मा आफ्नो हजुरबुवालाई भेट्न गएका १८ बर्षीय कृष्णप्रसाद अधिकारीलाई ०६१ असार २४ गते माओवादीले सोही नपा-८ पर्सौनीबाट अपहरण गरे। उनलाई दुई जनाले समातेर मोटरसाइकलमा राखी लगेकोमा चार घण्टापछि साँझ बकुलहरचोकमा पुर्याएर गोली हानी हत्या गरेका थिए। मानवअधिकारकर्मी र नागरिक समाजको एक अनुसन्धानटोलीले पीडित सर्वसाधारण भएको ठहर सार्वजनिक गरेको छ।