2004-06-05 - incident - Siraha district २०६१-०२-२३ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-13046 अभिलेखालय सि. नं.: NCA-13046

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.5973
  • अ. नं.5
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:इनर्वा
  • वार्ड नं.:0
  • टोलको नाम:ढाडी वजार
  • पीडित विवरण
  • पीडितको नाम:हरिप्रसाद यादव
  • जन्म मिति:
  • साल:2020
  • महिना:00
  • गते:00
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:महदेवापोर्ताहा
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:महदेवापोर्ताहा
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस
  • बाबुको नामश्रीचन यादव
  • आमाको नाम:गजरीदेवी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रामसुनेरदेवी यादब
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रेडक्रस
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-23
  • समय:00:00:05 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:इनर्वा
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइमाहादेवपोर्ताहा गाविस ५ निवासी ४१ वर्षीय हरिप्रसाद यादवलाई २०६१ जेठ २३ गते साँझ भारतको लोकहा बजारमा सामान वेचेर आउँदै गर्दा सिराहाको इर्नवा गाविसमा माओवादी कार्यकर्ताले वजारवाट अपहरण गरेर लगे। पीडितको अवस्था हालसम्म अज्ञात रहेको छ। उनको हत्या भएको भनेर परिवारले जिल्ला प्रसासनमा क्षतिपूर्तिको लागि निवेदन हालेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री