2004-06-05 - incident - Sindhuli district २०६१-०२-२३ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-13044 अभिलेखालय सि. नं.: NCA-13044

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6559
  • अ. नं.57
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:अमले
  • वार्ड नं.:3
  • टोलको नाम:सिम्लेखोला
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमबहादुर खड्का
  • जन्म मिति:
  • साल:2025
  • महिना:04
  • गते:20
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:अमले
  • वार्ड नं.:3
  • टोल:लामिडाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:अमले
  • वार्ड नं.:3
  • टोल:लामिडाडा
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामस्व बखत वहादुर खड्का
  • आमाको नाम:चन्द्रकुमारी खड्का
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लोककुमारी खड्का
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन कार्यालय
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घरमै छन।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:अमले
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सिम्लेखोलाको दोभानमा गाडिएको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अमले गाविस- ३ सिम्लेखोलाका ३७ वर्षीय प्रेमबहादुर खड्कालाई ०६१ जेठ २३ गते राती स्थानीय सिम्लेखोलामा राती माछा मार्न गएको अवस्थामा सुरक्षाकर्मीले माओवादको आशंकामा गोली हानी हत्या गरे। पीडितको शव मानवअधिकारकर्मीको पहलमा गाडन लगाइयो। पीडित का परिवारलाई ०६१ कार्तिक २२ गते सरकारले १ लाख क्षतिपुर्ति दिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री