2004-06-05 - incident - Khotang district २०६१-०२-२३ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-13042 अभिलेखालय सि. नं.: NCA-13042

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4130
  • अ. नं.37
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:दिक्तेल
  • वार्ड नं.:3
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:टंक नाथ आचार्य (सान्के)
  • जन्म मिति:
  • साल:2003
  • महिना:00
  • गते:00
  • उमेर:58
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:नेर्पा
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:दिक्तेल
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:आचार्य
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस खोटाङ
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गंगा माया,कला र सावित्रा
  • छोराको संख्या:6
  • छोरीको संख्या:6
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • दिक्तेल
  • मिति 2061-02-23
  • पुनस्थापित भएको भए मिति2064-02-06
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पुर्नस्थापित भएको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:दिक्तेल
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल खोटाङ
  • मिति:2061-02-23
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मेवा खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नरेपा गाविस-६ निवासी नेपाली काँग्रेसका कार्यकर्ता ५८ वर्षीय टंकनाथ आचार्य (सान्के)लाई माओवादी विरूद्ध सुराकी गरेको तथा सर्वसाधारणमाथि शोषण दमन गरेको आरोपमा ०६१ जेठ २३ गते तीन जनाको समूहमा आएका माओवादीले कार्यकर्ताले दिक्तेल अस्पताल नजिक हिडिरहेको समयमा गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री