2004-06-05 - incident - Kavre district २०६१-०२-२३ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-13040 अभिलेखालय सि. नं.: NCA-13040

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9296
  • अ. नं.130
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सानोवाङथली
  • वार्ड नं.:3
  • टोलको नाम:भालुखोला
  • पीडित विवरण
  • पीडितको नाम:बखान सिं लामा
  • जन्म मिति:
  • साल:2028
  • महिना:05
  • गते:04
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:नाँग्रेगँगर्चे
  • वार्ड नं.:3
  • टोल:बाँझखेत
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:नाँग्रेगँगर्चे
  • वार्ड नं.:3
  • टोल:बाँझखेत
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामशेरवहादुर लामा
  • आमाको नाम:भायामाया लामा
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-23
  • समय:00:06:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सानोवाङथली
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नाग्रेगँगर्चे गाविस-३ बाझँखेत बस्ने लोप्साङ भनिने बखान सिं लामाको २०६१ जेठ २३ गते सेनाले लखेट्दै भालुखोलामा पुगेपछि गोली हानी हत्या गरे। माओवादीका ५ नं एरिया सदस्य रहेका लोप्साङलाई कोशीपारी क्षेत्रमा रहेका सुरक्षाकर्मीले खोजतलासको कारबाहीमा मृत्यु भएको बताए। सुरक्षाकर्मीहरूले बास बसेको ठाउँ पत्ता लगाएर घर घेरा हालेपछि उनी त्यहाँबाट भागेका थिए। सुरक्षाकर्मीले मृतकको लास घटनास्थलमै छाडी हिडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री