2004-06-03 - incident - Surkhet district २०६१-०२-२१ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-13027 अभिलेखालय सि. नं.: NCA-13027

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1002
  • अ. नं.314
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:हरिहरपुर
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:बुद्धिसरा नेपाली
  • जन्म मिति:
  • साल:2048
  • महिना:08
  • गते:03
  • उमेर:13
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:हरिहरपुर
  • वार्ड नं.:7
  • टोल:पाग्मा
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:हरिहरपुर
  • वार्ड नं.:7
  • टोल:पाग्मा
  • लिङ्ग:महिला
  • थर:नेपाली
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविष्णु नेपाली
  • आमाको नाम:चन्द्रा नेपाली
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दुवै खुट्टा नचल्ने
  • उपचार गराएको अस्पतालको नाम
  • सुर्खेट अस्पताल
  • उपचार मिति 2062-02-23
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • शरीरको भागमा रहेको बमको छर्रा निकाल्न नमिल्ने।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-21
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:हरिहरपुर
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरिहरपुर गाविस ७ निवासी १३ वर्षीय वुद्धिसरा नेपाली माओवादीले घरनजिकैको जङ्गलमा वेवारिसे अवस्थामा छोडेको बम खेलाउदा ०६१ जेठ २१ गते वम विष्फोटनमा परि घाइते भइन्। उनको दुवै खुट्टा नचल्ने भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री