2004-06-02 - incident - Kapilvastu district २०६१-०२-२० - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-13020 अभिलेखालय सि. नं.: NCA-13020
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.1281
- अ. नं.31
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:दोहनी
- वार्ड नं.:2
- टोलको नाम:दोहनीचौडाहा
- पीडित विवरण
- पीडितको नाम:कमलापति यादव (अहिर)
- जन्म मिति:
- साल:2005
- महिना:01
- गते:16
- उमेर:56
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:तीतर्खी
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नामपार्टी कार्यालय
- पद:पुर्व गाविस उपाध्यक्ष
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा
- बाबुको नामछविलाल अहिर
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शेषमति यादव अहिर
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारतको सरदगण महादेवा
- मिति 2061-02-20
- पुनस्थापित भएको भए मिति2063-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-02-20
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:दोहनी
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:मेडिकल कलेज भैरहवा
- मिति:2061-02-21
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- जमुवार नदी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तितर्खी गाविस ४ का ५६ वर्षीय कमलापति यादवलाई २०६१ जेठ १६ गते राती घरमा बसिरहेको अवस्थामा अज्ञात दुई जना व्यक्तिले केही काम छ भनी बोलाएर लगेकोमा जेठ २० गते दोहनी गाविसको चौडाहामा इटा ढुङाले हानी हत्या गरे।