2004-06-01 - incident - Sarlahi district २०६१-०२-१९ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-13015 अभिलेखालय सि. नं.: NCA-13015

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.10076
  • अ. नं.164
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:बसन्तपुर
  • वार्ड नं.:8
  • टोलको नाम:बसन्तपुर
  • पीडित विवरण
  • पीडितको नाम:गजेन्द्र राय यादव
  • जन्म मिति:
  • साल:2038
  • महिना:00
  • गते:00
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:बसन्तपुर
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:बसन्तपुर
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले, सदस्य
  • बाबुको नामपुलार राय
  • आमाको नाम:जसोधियादेवी राय
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीतादेवी राय यादव
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, सर्लाही
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-19
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:बसन्तपुर
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
  • मिति:2061-02-20
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • झीम नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बसन्तपुर गाविस-८ का एमाले कार्यकर्ता २३ वर्षीय दमरी भनिने गजेन्द्र रायलाई प्रहरी, प्रशासनलाई सुराकी गरेको आरोपमा ०६१ जेठ १९ गते राती घरमा सुतिरहेको अवस्थामा माओवादीले अपहरण गरी निर्ममतापूर्वक कुटपिट गर्दै बाटोमा पुर्‍याई गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री