2004-05-31 - incident - Sindhupalchok district २०६१-०२-१८ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-13008 अभिलेखालय सि. नं.: NCA-13008
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:दीघर्राज गिरी
- ठेगाना:सिन्धपुाल्चोक जिल्ला दवुाचौर गाविस वडा नं.- ९
- उजुरीको सङ्क्षिप्त व्यहोरा:सिन्धुपाल्चोक जिल्ला दवुाचारै गाविस वडा नं.- ९ बस्ने दीघर्राज गिरीको नेकपा (माओवादी) द्वारा हत्या गरिएको सम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार निज दीघर्राजगिरीलाई नेकपा (माओवादी) ले मिति २०६१/२/१८ गते अपहरण गरी २०६१/३/५ गते हत्या गरेको पाइयो
- आयोगको निर्णय:निशस्त्र व्यक्तिलाई अपहरण गरी हत्या गरिएको यस घटनामा नेकपा (माओवादी) ले अन्तर्राष्ट्रिय मानवीय कानुनको साझा धारा ३ को उल्लङ्घन गरेको छ र नेपालको मुलुकी ऐन, ज्यानसम्बन्धीमहलको प्रावधानसमेतको विपरीत छ, अत: यस घटनामा संलग्न दोषीको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न, पीडितको नजिकको हकवालाले रु. १,००,०००/- क्षतिपूर्ति पाएको बुझएकोले थप रु. २,००,०००/- क्षतिपूर्ति प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/७/१९ को निर्णय
- आयोगबाट गरिएको सिफारिस विवरण:च.नं. ९०८ संरक्षण १८५० मिति २०६६/८/२३ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको