2004-05-31 - incident - Kapilvastu district २०६१-०२-१८ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-12999 अभिलेखालय सि. नं.: NCA-12999

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1643
  • अ. नं.110
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:हथिहवा
  • वार्ड नं.:7
  • टोलको नाम:मुडुफुटुवा
  • पीडित विवरण
  • पीडितको नाम:चौधरी कुर्मी
  • जन्म मिति:
  • साल:2039
  • महिना:12
  • गते:02
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:हथिहवा
  • वार्ड नं.:9
  • टोल:सिवलवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुर्मी
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामरामलखन कुर्मी
  • आमाको नाम:दुर्गावति कुर्मी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पुष्पादेवी कुर्मी
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-02-18
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:हथिहवा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गाउँको किनारा सिवलवाको पोखरीको नजिक
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हथिहवा गाविस-९ सिवलवा निवासी २२ वर्षीय चौधरी कुर्मीलाई ०६१ जेठ १८ गते विहान चामल बेच्न भैरहवा गएर साँझ फर्कने क्रममा हथिहवा गाविस ७ मुड्फुटुवामा प्रतिकार समूहका १० जनाको संख्यामा रहेक व्यक्तिले ट्रयाक्टर रोकेर ट्रयाक्टरमा आएका चेतन कुर्मी र चौधरी कुर्मी दुवैलाई पहिले लाठीले हानी त्यसपछि सडकमा ल्याई आँखा हात खुट्टा बाँधेर गोली प्रहार गरेका थिए। गोली शरीरका विभन्न भागमा छाती र कञ्चटमा गरी १०-१२ वटा गोली लागेको थियो। घटना भएको स्थानमा ट्रयाक्टर समेत जलाएका थिए। घटनापछि पीडित पक्षले प्रहरीलाई खबर गरेको किटानी जाहेरी दिए पनि कार्वाही भएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री