2004-05-31 - incident - Dhanusha district २०६१-०२-१८ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-12996 अभिलेखालय सि. नं.: NCA-12996
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6935
- अ. नं.9
- घटना भएको जिल्ला:धनुषा
- गाविस:रघुनाथपुर
- वार्ड नं.:5
- टोलको नाम:रधुनाथपुर
- पीडित विवरण
- पीडितको नाम:दिपनारायन साह
- जन्म मिति:
- साल:2019
- महिना:00
- गते:00
- उमेर:42
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:रघुनाथपुर
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:रघुनाथपुर
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:साह
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनपाली काँग्रेस
- पद:सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
- बाबुको नामबेचन साह
- आमाको नाम:जुगेश्वरीदेवी साह
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विमलादेवी साह
- छोराको संख्या:1
- छोरीको संख्या:5
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-02-18
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:रघुनाथपुर
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
- मिति:2061-02-19
- चिकित्सकको नाम:डा सुर्यनारायन यादव
- सदगत गरिएको स्थान
- जनकपुर आर्यघाटमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रघुनाथपुर गाविस-४ निवासी नेपाली काँग्रेसका कार्यकर्ताका ४२ बर्षीय दिपनारायन साहलाई ०६१ जेठ १८ गते माओवादी कार्यकर्ताले सोहो गाविसस्थित औषधी पसलबाट नियन्त्रणमा लिई सुराकीको आरोपमा खुकुरी र गोली प्रहार गरी रघुनाथपुर चोकमा हत्या गरे।