2004-05-29 - incident - Mahottari district २०६१-०२-१६ - घटना - महोत्तरी जिल्ला

Archive ref no: NCA-12985 अभिलेखालय सि. नं.: NCA-12985

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३४
  • पीडितको नाम र थर:दयाराम यादव र राजाराम यादव
  • ठेगाना:महोत्तरी वगडा गाविस वडा नं.-६
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला महोत्तरी वगडा गाविस सुरक्षाकर्मी वडा नं.-६ बस्ने दयाराम यादव र राजाराम यादवलाई मिति २०६१/२/१६ गते राति घरमै सुतिरहको अवस्थामा घरभित्रबाट सुरक्षाकर्मीले पक्राउ गरी बाहिर ल्याई ढोकाकै अगाडि सुत्न लगाई सुरक्षाकर्मीले गोली हानी हत्या गरेको हुनाले घटनाको छानबिन गरी दोषीमाथि कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलव्ध गराइदिन आयोगमा निवेदन दर्ता
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीलाई प्रचलित कानुनबमोजिम कारबाही तथा पीडित परिवारहरूलाई जनही रु. १,००,०००/- क्षतिपूर्ति उपलव्ध गराइदिन श्री ५ को सरकारलाई मिति २०६१/११/११ मा लेखी पठाउने निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:श्री ५ को सरकारमा मिति २०६१/१२/०३ गते निर्णय कार्यान्वयनको लागि पठाइएको
  • कार्यान्वयनको स्थिति:मिति २०६१/६/२६ को निर्णयानसुार जनही रु. १,००,०००/- दरले आर्थिक सहायता उपलब्ध गराइएको भनी गृह मन्त्रालयको च. नं. २७१४ मिति २०६२/११/२२ को पत्रमार्फत् जानकारी प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री